Breaking News

Shrinkhala Khatiwada Miss Nepal World

Image may contain: 1 person, smiling नमस्ते ! सबैजनालाइ 😍😍 आज हजुरहरुले गर्दा नै म Miss World को Final को यात्रा तय गर्न सफल भएकि छु । यो सबै तपाईं हरु ले गर्दा नै हो । Miss World 2018 मा अझै एउटा award बाकी छ र यदि मैले त्यो award जिते भने मलाई Miss World को फाइनल जित्न मद्दत पुग्ने छ । "Peoples Choice Award" अझै बाकी छ तेसैले मलाई अझै हजुरहरु को माया र साथ को एकदमै खाचो छ । कृपया मलाई Vote गर्न को लागि Model Power Live app बाट भोट गर्दिनु होला है। म अहिले 3rd मा छु र कृपया मलाई अहिले भोट को खाचो छ तेसैले कृपया Miss World को Official site मा गएर र Model Power Live app download गरेर मलाई भोट गर्नु होला है । कृपया यो पोस्ट लाई सक्दो लाईक कमेन्ट अनि शेयर गर्दिनु होला है । Please यो पोस्ट लाई सक्दो लाइक अनि शेयर गर्नु होला है ।

1 comment: