Breaking News

मुक्तक

            
मोजमस्ती तिमिले गर्यौ" गर्भमा मेरो बास थियो!
जन्माएर फालिदियौ" जिउने कति आश थियो!
कसरी फाल्न सक्यौ आमा" ढुकढुकी मेरो चलेकै थियो,
झाडीमा फाल्ने बेला सम्म" अल्झि रहेको सास थियो!!
#मन परे लाईक कमेन्ट साथै सियर गर्न नभुल्नु होला
#ज्ञानु

No comments